तनहुमा भूकम्प अनुदान सुरु

तनहु जिल्लाका पुर्ण क्षती भएका घरहरुको अनुदान वितरण आज २८ गते बाट साबिकको तनहुसुर ९ (हाल व्यास ११) बाट प्र जि अ फणिन्द्र मणि पोख्रेलको प्रमुख आतित्यथामा स्था वि अ बद्रीप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको छ ।

Skip to toolbar